२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते

shivam cement
२०८२ जेठ ८ गते १६:१३
Shares
एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते

दोलखा : रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन्  । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।

दाोरम्बा–शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका–३ चारघरेमा बन नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर