२०८२ साउन २३ गते शुक्रवार / Aug 08 , 2025 , Friday
२०८२ साउन २३ गते शुक्रवार
Ads

सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : गोकुल बाँस्कोटा

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते १४:२०
सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताएका छन् ।

बिहीबार बसेको सार्वजानिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार र बेरुजु फरक कुरा भएको बताए । उनले विगत कोट्याएर बस्नुभन्दा अगाडि देखिएका चुनौतीका चाङहरूलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन् । भ्रष्टाचार र बेरुजु फरक कुरा हुन् ।’ सांसद बास्कोटाले बेरुजु फर्छ्यौटलाई कानुनी र व्यवहारिक रुपमा सहज बनाउनुपर्नेमा जोड दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise