२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नयाँ श्रम सचिवमा काफ्ले

Nada
२०८२ पुष १५ गते ०६:२०
Shares
नयाँ श्रम सचिवमा काफ्ले

काठमाडौं : सरकारले गरेको ७ जना सचिवको सरुवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव पनि परेका छन् ।

ncell

श्रम मन्त्रालयमा नयाँ मन्त्री आएसँगै कार्यशैलीमाा भिन्नता रहेको सार्वजनिक चर्चा चलिरहेका बेला सरकारले श्रम सचिव डा. कृष्णहरि पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरी उक्त स्थानमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेलाई ल्याएको छ । 

काफ्ले यसअघि २०७८ भदौ १० गतेदेखि माघ २६ गतेसम्म वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त भएका थिए ।

सम्बन्धित खबर