२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कोरिया जान नपाएको भन्दै इपिएस पीडितको प्रदर्शन (तस्बिरहरू)

shivam cement
२०८२ पुष १६ गते १३:५०
Shares
कोरिया जान नपाएको भन्दै इपिएस पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरू ९ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले इपिएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाउनका लागि माग गरेका छन् ।

आन्दोलित युवाहरुलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरुका माग पूरा गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने बताइन् ।

सम्बन्धित खबर