
काठमाडौं : पुस महिनामा ४० म्यानपावर कम्पनीले एक सय र सोभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । त्यसमध्ये ५ सय ३५ जना कामदार पठाएर एसओएस म्यानपावर सर्भिस प्रालि– सूचीको शीर्ष स्थानमा रहेको छ । ३ सय ६४ जना कामदार पठाएको गल्फ म्यानपावर सर्भिसेस प्रालि– दोस्रो र ३ सय ५१ जना पठाएको इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि– सूचीको तेस्रो नम्बरमा रहेको छ ।
धेरै कामदार पठाउने म्यानपावर कम्पनीहरू :
पुसमा एसओएस म्यानपावर सर्भिस प्रालि– ५३५
गल्फ म्यानपावर सर्भिसेस प्रालि– ३६४
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि– ३५१
नीलकमल ह्युमन रिसाोर्स प्रालि– ३२६
लुलु इन्टरनेसनल प्रालि– ३०१
ग्रेस ओभरसिज प्रालि– २७८
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रालि– २७७
एससिसी म्यानपावर कम्पनी प्रालि– २४५
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि– १९५
वाहा म्यानपावर सप्लायर्स प्रालि– १९२
मोन्टेज ओभरसिज प्रालि– १८८
रोकडिया ओभरसिज प्रालि– १८६
इन्डेक्स रिक्रुटमेन्ट प्रालि– १८४
स्यारोन म्यानपावर सर्भिस प्रालि– १८०
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स सर्भिस प्रालि– १७६
टेस्ला ओभरसिज प्रालि– १६३
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि– १५९
लक्की एचआर सोलुसन प्रालि– १५८
टार्गेट कन्सल्टेन्ट ह्युमन रिसोर्सेस प्रालि– १५६
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि– १५२
भिजन एन्ड भ्यालु ओभरसिज प्रालि– १४७
नाइस रिक्रुटिङ एजेन्सी प्रालि– १४२
आयुष ओभरसिज प्रालि– १४१
बज्र ह्युमन रिसोर्सेस प्रालि– १३८
अल–जाफर इन्टरनेसनल प्रालि– १३४
पिजन इन्टरनेसनल ओभरसिज प्रालि– १२७
एसिया लिंक सर्भिसेस प्रालि– १२७
नेपाल एचआर सोलुसन प्रालि– १२३
सान नेपाल प्रालि– १२३
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालि– ११८
जलजला रिक्रुटमेन्ट प्रालि– ११७
ब्लु स्काई इन्टरनेसनल प्रालि– ११६
लिडर ओभरसिज प्रालि– ११६
मनास्लु इन्टरनेसनल सर्भिसेस प्रालि– ११५
प्याराडाइज इन्टरनेसनल प्रालि– ११४
वव्र्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स प्रालि– ११३
स्काई ओभरसिज सर्भिसेस प्रालि– ११३
स्ट्राइक फोर्स एसिया रिक्रुटमेन्ट प्रालि– १०७
अल एसिया ओभरसिज प्रालि– १००
सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रालि– १००