२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मलेसियाबाट चार नेपाली डिपोर्ट

Nada
२०८२ माघ १४ गते ०६:२०
Shares
मलेसियाबाट चार नेपाली डिपोर्ट

काठमाडौं : मलेसियाले चार नेपालीलाई डिपोर्ट गरेको छ । जनवरी महिनामा १ सय ३१ जना अवैध विदेशी नागरिकलाई डिपोर्ट गर्दा ४ जना नेपाली डिपोर्ट भएका हुन् । 

ncell

मलेसियाको पाइनएप्पल टाउन आप्रवासन डिटेन्सन डिपोले विभिन्न देशका नागरिक रहेका १ सय ३१ जना कैदीबन्दीलाई डिपोर्ट गरेको हो । डिपोर्ट गरिएकाहरूलाई प्रणालीमा ब्ल्याकलिस्ट गरी ५ वर्षसम्म मलेसिया प्रवेश गर्न प्रतिबन्ध गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर