२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बेलायत र रोमानिया पठाउने भन्दै ८० लाख ठग्ने ३ पक्राउ

shivam cement
२०८२ फागुन २ गते ०६:२५
Shares
बेलायत र रोमानिया पठाउने भन्दै ८० लाख ठग्ने ३ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार ती अभियुक्तहरूलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । 

पक्राउ पर्नेमा महोत्तरी सम्सीपालिका–१ का जटाधर राउत, सोलुखुम्बुको थुलुङ दुधकोशी–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी–१ का रामकुमार राई रहेका छन् ।

उनीहरूले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पाँच जना पीडितबाट विभिन्न समयमा लाखौं रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर