२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ लाख ठग्ने पक्राउ

Nada
२०८२ फागुन ४ गते ०६:१५
Shares
वैदेशिक रोजगारीमा पठाउने भन्दै ३ लाख ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर युरोपेली मुलुक हंगेरी पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

ncell

पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका ५६ वर्षीय महेश तामाङ रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका तामाङलाई वैदेशिक रोजगार ऐनअन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पठाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर