२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्वमा असुरक्षा बढेपछि श्रम स्वीकृति स्थगित

shivam cement
२०८२ फागुन १७ गते १५:५९
Shares
मध्यपूर्वमा असुरक्षा बढेपछि श्रम स्वीकृति स्थगित

काठमाडौं : इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण लाखौं नेपाली कार्यरत रहेको मध्यपूर्वमा असुरक्षा बढेपछि व‌ैदेशिक राेजगार विभागले अस्थायी रूपमा श्रम स्वीकृति राेकेकाे छ ।

तनाव कति लामो समय जाने हाे एकिन नभएपछि श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे निर्देशनपछि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति राेकिएकाे विभागका उपमहानिर्देशक चन्द्रबहादुर सिवाकोटीले जानकारी दिए ।

उनले भने, 'श्रम स्वीकृति पाएकाहरू विमानस्थलमा अलपत्र परेको र उताबाट उद्धारकाे अवस्था नदेखिएपछि अस्थायी रूपमा हाललाई राेक्ने निर्णय भएको छ ।'

सम्बन्धित खबर