२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

१२८ जना नेपालीलाई यूएईले दियो आममाफी

Nada
२०८३ वैशाख २ गते १८:१०
Shares
१२८ जना नेपालीलाई यूएईले दियो आममाफी

काठमाडौंः संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ ।

ncell

रमजानको अवसर पारेर यूएईले १२८ जना नेपालीलाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका नेपालीलाई आममाफी दिएको हो ।

मन्त्रालयले आममाफीप्रति आभार व्यक्त गरेको छ । दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएको भन्दै मन्त्रालले यस कार्यको उच्च मूल्यांक गर्ने बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर