२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

चैतमा ६१ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

Nada
२०८३ वैशाख ५ गते ०६:२५
Shares
चैतमा ६१ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

काठमाडौं : गत वर्ष २०८२ को चैत महिनामा ६१ हजार बढी नेपाली वैदेशिक रोजगारमा गएका छन् । 

ncell

वैदेशिक रोजगार विभागका अनुसार चैतमा ६१ हजार ८ सय १९ जना नेपाली वैदेशिक रोजगारमा गएकोमा म्यानपावर कम्पनीमार्फत ११ हजार ५ सय ५८ जना गएका छन् । 

चैतमा व्यक्तिगत नयाँ ८ हजार ६ सय ५२ जना, पुनः श्रम स्वीकृतिमा ४१ हजार २ सय ७४ जना र जिटुजीका माध्यमबाट ३३५ जना गएका छन् ।

ताजा खबर

सम्बन्धित खबर