२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

चैतमा सबैभन्दा धेरै कामदार पठाउनेमा वाइड स्पेस पहिलो, मुस्कान दोस्रो र आर्कटिक तेस्रो

Nada
२०८३ वैशाख ६ गते ०६:२०
Shares
चैतमा सबैभन्दा धेरै कामदार पठाउनेमा वाइड स्पेस पहिलो, मुस्कान दोस्रो र आर्कटिक तेस्रो

काठमाडौं : चैत महिनामा सबैभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा वाइड स्पेस इन्टरनेसनल प्रा.लि. रहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वाइड स्पेस इन्टरनेसनल चैत महिनामा ५ सय ६९ जना कामदार पठाएर सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको पहिलो नम्बरमा परेको हो । मुस्कान ओभरसिज प्रा.लि. ३ सय ७७ जना पठाएर दोस्रो र ३४४ जना पठाएर आर्कटिक ओभरसिज प्रा.लि. (आर्कटिक इन्टरनेसनल) तेस्रो स्थानमा छन् ।

ncell

चैतमा सय कामदार पठाउने म्यानपावरहरू :

वाइड स्पेस इन्टरनेसनल प्रा.लि.– ५६९
मुस्कान ओभरसिज प्रा.लि.– ३७७
आर्कटिक ओभरसिज प्रा.लि. (आर्कटिक इन्टरनेसनल)– ३४४
मोन्टेज ओभरसिज प्रा.लि.– ३०८
गल्फ जब्स हन्ट्स म्यानपावर प्रा.लि. (पास इन्टरनेसनल)– २५३
गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा.लि.– २५२
भण्डारी ओभरसिज प्रा.लि.– २४७
ग्रान्ड सुइट जब प्रा.लि.– २३५
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २१०
मिनावा रिक्रुटमेन्ट एचआर प्रा.लि. (इशामान म्यानपावर)– १८५
भूमिपुत्र फरेन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १७६
विन रिक्रुटमेन्ट प्रा.लि.– १७२
एच.के. इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १४८
डि.एन. म्यानपावर प्रा.लि.– १४२
दित्य इन्टरनेसनल प्रा.लि.– १४२
अल–मुन ओभरसिज प्रा.लि.– १४१
एस एन्ड एस ह्युमन रिसोर्स प्रा.लि.– १३६
बज्र ह्युमन रिसोर्स प्रा.लि.– १३५
कल्याण ओभरसिज प्रा.लि.– १३३
सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि.– १२३
ग्रेस ओभरसिज प्रा.लि.– १२३
मेरिडियन ओभरसिज प्रा.लि.– १०९
बि.एस. ओभरसिज प्रा.लि.– १०६
बेर्जया रिसोर्सेस प्रा.लि. (निर्वाण एचआर)– १०२

ताजा खबर

सम्बन्धित खबर