२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

विधानको अध्ययनपछि निकास दिन्छु : प्रजिअ पौडेल

Nada
२०८३ वैशाख १५ गते ०६:४५
Shares
विधानको अध्ययनपछि निकास दिन्छु : प्रजिअ पौडेल

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले संघका पदाधिकारी र सदस्यहरूले कार्यसमितिबाट राजीनामा दिएको जानकारी आफूलाई गराएपछि आफू नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान अध्ययनमा लागेको बताए ।

ncell

उनले भने, ‘गैरसरकारी संस्थाको कार्यसमितिमा विवाद देखापरेपछि सम्बन्धित संस्थाको विधान अध्ययन गरेर निर्णय दिने प्रचलन छ । मैले आजदेखि संघको विधान अध्ययन सुरु गरेको छु । सबै पक्ष बुझेर दुई–तीन दिनमा निर्णय गर्ने छु । समय लाग्छ, हतार नगरिदिनुहोला ।’

ताजा खबर

सम्बन्धित खबर