२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

गुल्मीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ साउन २२ गते १३:२३
गुल्मीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर चार जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, साढे दुई वर्षीया रियन्सा विक र ६६ वर्षीया मसुरी विक रहेको प्रहरीले बताएको छ ।

पहिरोमा पुरिएर मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकी उपचार गराइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise