२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

बिनालाइसेन्स वैदेशिक राेजगारका लागि राहदानी र रकम उठाउने कम्पनीमा शिलबन्दी

Nada
२०८३ वैशाख २४ गते ११:५३
Shares
बिनालाइसेन्स वैदेशिक राेजगारका लागि राहदानी र रकम उठाउने कम्पनीमा शिलबन्दी

काठमाडौं : वैदेशिक राेजगार विभागकाे र्‍यापिड रेस्पाेन्स टोलीले लाइसेन्स बिना वैदेशिक राेजगारका लागि राहदानी र रकम उठाउने एक संस्थाको कार्यालयमा शिलबन्दी गरेकाे छ । 

ncell

विभागले काठमाडौं महानगरपालिका वडा नं. ३१ पुरानो बानेश्वर स्थित ग्लोबल हयुमन रिसोर्सेस सम्लायर्स एन्ड रिक्रुटमेन्ट कन्सल्ट्यान्ट एकेसी सर्भिस मेन्टर प्रा.लि.मा शिलबन्दी गरेको हाे ।

उक प्रा.लि.ले इजाजतपत्र नलिई वैदेशिक रोजगारीको प्रलोभन दिई अनधिकृत रूपमा रकम संकलन गरेको पाइएकाे विभागले बताएको छ । विभागको र्‍यापिड रेस्पाेन्स टोलीले मंगलबार अनुगमन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर