२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

रानाभाटले दिए राजीनामा

Nada
२०८३ जेठ ६ गते ०६:२०
Shares
रानाभाटले दिए राजीनामा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रमुख सल्लाहकार तिलकबहादुर रानाभाटले राजीनामा दिएका छन् । संघका पूर्वअध्यक्षसमेत रहेका रानाभाटले कार्यव्यस्तताका कारण आफूले राजीनामा दिएको बताएका छन् ।

ncell

यसअघि संघका सल्लाहकारद्वय नवराज केसी र धनलाल जैसीलाई पदमुक्त गरेर पुनः सल्लाहकारमै मनोनयन गरिएको थियो ।

संघले गत वर्ष पूर्वअध्यक्ष रानाभाटलाई प्रमुख सल्लाहकार र केसी तथा जैसीसहित नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई सल्लाहकारमा मनोनयन गरेको थियो । निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी भने संघको पदेन सल्लाहकारको हैसियतमा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर