२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १४ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १४ गते, शुक्रबार)

मेष : नयाँ सम्बन्धमा वृद्धि हुनेछ । अरूबाट सहयोग राम्रो पाइनेछ ।
वृष : आय राम्रो हुनेछ । अनावश्यक कार्य गर्नु हुँदैन ।
मिथुन : वाहन चलाउँदा सावधानी राख्नुपर्छ । नयाँ सम्पर्क बढ्नेछ ।
कर्कट : अनावश्यक डरले सताउनेछ । जग्गासम्बन्धी कार्य सफल हुनेछ ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
कन्या : पद र प्रतिष्ठामा वृद्धि हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : दाम्पत्य जीवनमा समझदारी र सुझबुझपूर्ण ढङ्गबाट अगाडि बढ्नेछ ।
वृश्चिक : राजनीतिक कार्य सफल हुनेछ । नयाँ काम बन्नेछ । 
धनु : सम्पर्कमा वृद्धि हुनेछ । शिक्षामा लाभ मिल्ने योग छ ।
मकर : राजनैतिक कार्यमा रोकावटको योग छ । पारिवारिक कार्य सफल हुनेछ ।
कुम्भ : वाणी संयम राख्नुहोला । जोखिम लिनु हुँदैन ।
मीन : साहसिक कार्य सफल हुनेछ । पारिवारिक कार्य सफल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise