२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २० गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ २० गते, बिहीबार)

मेष :  शुभ कार्य सम्पन्न हुनेछ । भवन निर्माण कार्यमा खर्च हुने योग छ । 
वृष : व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन : विरोधी सक्रिय रहनेछन् । तर, असफल हुनेछन् ।
कर्कट : अर्कामाथि भरोसा नगर्नुहोला । सापट दिँदा ध्यान दिनुहोला ।
सिंह : यात्रा हुने योग छ । अध्यापनमा रुचि बढ्नेछ ।
कन्या : स्वास्थ्य राम्रो रहनेछ । खर्चमाथि नियन्त्रण राख्नुपर्छ ।
तुला : कृषिजन्य कार्यमा लाभ मिल्नेछ । घरेलू कार्यमा अनावश्यक खर्च हुनेछ ।  
वृश्चिक : राजनैतिक कार्य सफल हुनेछ । अर्कामाथि विश्वास गर्न मिल्दैन ।
धनु : पुरानो मित्रहरूसित भेटघाटको योग छ । वाहन सावधानी जरुरी छ ।  
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । विस्तारै प्रगति हुनेछ योग छ ।
कुम्भ : पारिवारिक कार्य सफल हुनेछ । मनोबल उच्च रहनेछ । 
मीन : रोकावटहरू समाप्त हुनेछन् । भौतिक साधन उपलब्ध भइरहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise