२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वीरेन्द्रनगरको झुप्रा खोलामा महिलाको शव फेला

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते १९:१२
वीरेन्द्रनगरको झुप्रा खोलामा महिलाको शव फेला

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । शनिबार वीरेन्द्रनगर–११ झुप्रा खोलामा नाम, थर र ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

शव फेला परेको छ भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक अजय डांगीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise