२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

व्यवसायी श्रेष्ठलाई मातृशोक

Nada
२०८१ भदौ २३ गते १७:०८
Shares
व्यवसायी श्रेष्ठलाई मातृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी मनोजकुमार श्रेष्ठलाई मातृशोक परेको छ । ललितपुरको नयाँबाटो चोकमा रहेको हेल्प ओभरसिज प्रा.लि.का सञ्चालक श्रेष्ठकी आमा मिश्रा श्रेष्ठको निधन भएको हो ।

१९९० साल मंसिरमा जन्मिएकी उनको गत भदौ १९ गते बुधबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठका दुई छोरी र दुई छोरा रहेका छन् ।

सम्बन्धित खबर