२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

काेशी ब्यारेजबाट बस खस्याे

shivam cement
२०८१ असोज १० गते १८:४८
Shares
काेशी ब्यारेजबाट बस खस्याे

काठमाडौं : काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेकाे बस बिहीबार साँझ काेशी ब्यारेजकाे पुलबाट नदीमा खसेकाे हाे ।

नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोका अगाडिबाट सप्तकोशीमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली उद्धारमा खटिएकाे जानकारी दिए ।

सम्बन्धित खबर