२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पाँचथरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

shivam cement
२०८१ असोज १२ गते ०९:१३
Shares
पाँचथरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

पाँचथर : पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । 

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण फिदिम नगरपालिका–४, चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीय सपना शेर्पा र ६ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार पहिरोले पुरिएकाहरूको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाउने तयारी भइरहेको छ । 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ  ।

सम्बन्धित खबर