२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ

Nada
२०८१ मंसिर ९ गते १४:१०
Shares
कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।

ncell

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

श्रेष्ठ मनोनीत भएसँगै कांग्रेसको पदाधिकारीले पूर्णता पाएको छ । श्रेष्ठ गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-२ बाट पराजित भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर