२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

राससका प्रधानसम्पादक सिल्वाललाई मातृशोक

draupadi film
मध्यान्ह
२०८१ पुष २१ गते २२:३०
राससका प्रधानसम्पादक सिल्वाललाई मातृशोक

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक उत्तम सिल्वाललाई मातृशोक परेको छ । उनकी आमा सत्यरुपा सिल्वालको शनिबार राति धादिङको मलेखुस्थित आफ्नै निवासमा निधन भएको हो । उमेरका कारण खाना नरुच्ने समस्या खेपिरहेकी उनी ८७ वर्षकी थिइन् ।

स्वर्गीय सिल्वालको स्थानीय मलेखु खोला र त्रिशूली नदी दोभानमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । प्रधानसम्पादक सिल्वालसहित उनका चार छोरा र दुई छोरी छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise