२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

जिप दुर्घटनामा १ जनाको मृत्यु

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ फागुन २१ गते १७:१६
जिप दुर्घटनामा १ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुँदा चालक मालारानी-२ बस्ने  कृष्णलाल मरासिनीको बुधबार मृत्यु भएको हो ।

रूपन्देहीको बुटबलबाट अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ ढाणचौरतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप ढाणचौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise