२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

जिप दुर्घटनामा १ जनाको मृत्यु

Nada
सूर्यप्रसाद भुसाल
२०८१ फागुन २१ गते १७:१६
Shares
जिप दुर्घटनामा १ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुँदा चालक मालारानी-२ बस्ने  कृष्णलाल मरासिनीको बुधबार मृत्यु भएको हो ।

रूपन्देहीको बुटबलबाट अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ ढाणचौरतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप ढाणचौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर