२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

रोल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार १७ गते २१:५२
रोल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु

रोल्पा : रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिपमा १४ जना सवार रहेको बुझिएको र घाइतेको उद्धार गरी अस्पताल ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise