२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एमाले सचिवालय बैठक आज बस्दै

Nada
२०८१ चैत ४ गते ०८:२६
Shares
एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

ncell

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताए  ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।
 

ताजा खबर

सम्बन्धित खबर