२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८१ चैत ४ गते ११:३१
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

ncell

आजको बैठकले नेपाल प्रहरीकाे रिक्त हुन लागेकाे प्रहरी महानिरीक्षक (आईजीपी) पदमा महानिरीक्षक नियुक्ति गर्ने सम्भावना रहेको छ ।

नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।
 

ताजा खबर

सम्बन्धित खबर