२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

shivam cement
२०८१ असार २३ गते १४:२०
Shares
सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ खाम्नामा रहेको कुदाल खोलाले बगाउँदा एक बालिका बेपत्त भएकी छन् । सिम्ता गाउँपालिका-९ बस्ने कल्पना बादीकी ७ वर्षीया छोरी मनीषा बादीलाई कुदाल खोलाले बगाएको प्रहरी चौकी आली सुर्खेतले जानकारी दिएको छ ।

बालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

सम्बन्धित खबर