२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

shivam cement
२०८२ असार २४ गते १७:०९
Shares
१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं : प्रहरीले १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाङ जिएन रहेका छन् । 

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

ताजा खबर

सम्बन्धित खबर