२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

मध्यान्हकर्मी बोहरालाई मातृशोक

shivam cement
२०८२ असार २७ गते ११:३१
Shares
मध्यान्हकर्मी बोहरालाई मातृशोक

काठमाडौं : मध्यान्हकर्मी सपना बोहरालाई मातृशोक परेको छ । मध्यान्ह राष्ट्रिय दैनिककी दाङ संवाददाता बोहराकी आमा भुमा बोहराको निधन भएको हो ।

केही समयदेखि क्यान्सर रोगबाट पीडित बोहराको ६७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वीर अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनकाे काजकिरिया छोरी सपना बोहराले गरेको पारिवारिक स्रोतले जनाएको छ । स्व. बोहराका पति, ४ छोरी र एक छोरा रहेका छन् । 

ताजा खबर

सम्बन्धित खबर