२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

खैरो हिरोइनसहित भारतीय युवक पक्राउ

shivam cement
शहबाज खान
२०८२ भदौ ९ गते २२:२६
खैरो हिरोइनसहित भारतीय युवक पक्राउ

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डेनगरबाट प्रहरीले लागूऔषधसहित भारतीय युवकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कृष्णनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको संयुक्त टोलीले लागूऔषधसहित युवकलाई पक्राउ परेको हो । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्लाको काशिराम आवास घर भइ हाल शिद्धार्थनगरको ढेबरुवा बसस्टप बस्ने २० वर्षीय मोहम्मद कैफ रहेका छन् । 

प्रहरीले कैफबाट साथबाट ५० ग्राम ८१० मिलिग्राम तौल भएको खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद छ ।

प्रहरीले जिल्ला अदालत कपिलवस्तुबाट ८ दिनको म्याद थप लिइ अनुसन्धान अगाडि बढाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise