२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

भरूवा बन्दुकसहित एक जना पक्राउ

shivam cement
२०८२ चैत ८ गते १७:२६
Shares
भरूवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुरः बागमती गाउँपालिका–९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरूवा बन्दुक १ थानसहित गए राति प्रहरीले पक्राउ गरेको छ । 

सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर