२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

छिनखेत बजार सरसफाइ

ADV
प्रचण्ड खत्री
२०८१ भदौ १५ गते २१:४९
छिनखेत बजार सरसफाइ

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र छिनखेत बजार सरसफाइ गरिएको छ । स्थानीय व्यापारीहरुको समन्वय र सहकार्यमा सरसफाइ गरिएको हो । 

प्रत्येक पसल अगाडि डस्टबिन राख्ने, पोहोरमैला व्यवस्थापन गर्ने, आफ्नो पसल अगाडि आफैं सरसफाइ गर्ने सुझाव दिएको छ । 

बजार सरसफाइ गरेपछि सुन्दर देखिएको छ । सरसफाइ कार्यक्रममा छिनखेतका व्यापारी र अस्थायी प्रहरी पोस्ट छिनखेत प्रहरीहरुको समेत सहभागिता रहेको थियोे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise