२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

बालिका बलात्कारको आरोपमा पक्राउ

draupadi film
सपना बोहरा
२०८१ असोज १८ गते २२:२९
बालिका बलात्कारको आरोपमा पक्राउ

दाङ : दाङको देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । एघार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका, २ का ४१ वर्षीय धर्मराज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा रहेको दुर्गा सामुदायिक वनमा दाउरा लिन जाने क्रममा बालिकालाई आफ्नो घरको कोठामा लगेर जवरजस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गढवामा उजुरी परेको हो । 

उजुरीको आधारमा शुक्रबार प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise