२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

कालीकोट जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ कार्तिक २५ गते २१:०६
कालीकोट जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

सुर्खेत : कालीकोटमा भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक सल्यान शारदाका अन्दाजी ४६ वर्षीय धनिराम रावत रहेको प्रहरीले जनाएको छ ।

रावतलई प्रदेश अस्पतालमा पुर्‍याएलगत्तै मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । योसँगै मृतकको संख्या ७ पुगेको छ । २० जना सवार क १ ज ५६ नम्बरको बोलेरो जिप आइतवार दिउँसो कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा दुर्घटना भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise