२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि ४०७ जना मैदानमा (सूचीसहित) 

draupadi film
मध्यान्ह
२०८१ मंसिर ३ गते १४:०८
स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि ४०७ जना मैदानमा (सूचीसहित) 

काठमाडौँ : निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि ४०७ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार ४४ स्थानमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दलबाट २८६ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रबाट १२१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

सूची :


ADV

सम्बन्धित खबर

Advertise