२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

himalayanlife
२०८१ चैत ७ गते १५:१३
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बझाङः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्मा गाउँपालिका–४ घर भइ जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर