२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ असार ४ गते १८:१२
Shares
करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

रौतहट : रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरीयामा मोबाइल चार्जमा लगाउने क्रममा करेन्ट लागेर ३५ वर्षीया कुल्लनाज खातुनको मृत्यु भएको हो ।

मृतक खातुन आठ महिनाकी गर्भवती रहेकी प्रादेशिक अस्पताल गौरले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर