२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वरिष्ठ व्यवसायी केसीलाई मातृशोक

Nada
२०८३ जेठ ३ गते ०८:५८
Shares
वरिष्ठ व्यवसायी केसीलाई मातृशोक

इटहरी, सुनसरी : वरिष्ठ वैदेशिक रोजगार व्यवसायी नवराज केसीलाई मातृशोक परेको छ । 

ncell

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार, ललितपुर व्यवसायी समाजका अध्यक्ष तथा ललितपुर, बखुण्डोलस्थित प्याराडाइज इन्टरनेसनल प्रा.लि.का सञ्चालक केसीकी आमा मनमाया खत्री केसीको ९१ वर्षको उमेरमा निधन भएको हो ।

स्व. केसीको सुनसरी इटहरीस्थित आफ्नै निवासमा जेठ २ गते शनिबार अपरानह्न ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व. केसीका दुई छोरी र चार छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर