२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तीन करोड बढी मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते ११:५९
तीन करोड बढी मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौंः तीन करोड ८० लाखको कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टकका ३५ वर्षीय वारामा कोन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कोनलाई भदौ ३ गते ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको छ । निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकालेर बच्चाको खेलौनामा लुकाएर राखेको अवस्थामा बरामद गरिएको ब्युरोले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise