२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने

Nada
२०८१ फागुन २७ गते १०:३८
Shares
प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

ncell

प्रधानमन्त्री ओलीको सम्बोधनका बेला अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरू एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र कांग्रेसको २९ सांसद छन् । यसैबीच, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर