२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड फसे

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १२:३८
कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड फसे

काठमाडौं : कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन् ।  पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको प्रशासन कार्यालयले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise