
काठमाडौं : मधेश प्रदेश सभा सदस्य कञ्चन विच्छालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदमुक्त गरेको छ । पार्टीको नीति विपरीत अनुशासन उल्लंघन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
बिच्छालाई राप्रपाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिनासम्मका लागि साधारण सदस्यबाट निष्कासन गरेको जनाएको छ ।
हेर्नुहोस् सूचना :
