२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मधेश प्रदेशको सभामुखमा एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता

Nada
२०८२ पुष ५ गते १७:०९
Shares
मधेश प्रदेशको सभामुखमा एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता

काठमाडौं : मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का त्रिलोक प्रसादले उम्मेद्वारी दर्ता गराएका छन् । एमाले सांसद शारदादेवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । 

ncell

सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रमुख सचेतक रामआशिष यादवको उम्मेदवारी दर्ता गराएका छन् । 

मधेश प्रदेश सभामा आइतबार सभामुख पदको लागि निर्वाचन हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर