२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा कोशी, को–को छन् मन्त्रीका आकांक्षी ? 

Nada
२०८२ पुष २१ गते १६:५०
Shares
मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा कोशी, को–को छन् मन्त्रीका आकांक्षी ? 

विराटनगर : कोशी प्रदेशमा सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले १/२ दिनभित्रै नयाँ मन्त्रीको शपथ गराउने तयारी थालेका छन् ।

ncell

एमालेबाट ६ आकांक्षीमध्ये ४ जना मन्त्री बन्नेछन् । सम्भावित नाममा बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहता छन् । 

कांग्रेसबाट भने मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी र प्रदिप सुनुवार मन्त्री बन्ने लगभग निश्चित भएको छ । सत्ता साझेदारी र कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको स्रोतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर