२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

Nada
२०८२ मंसिर २९ गते १८:१२
Shares
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शपथ लिएका हुन् । 

ncell

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् । 

यसैगरी, कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या र कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर