२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मधेशमा ७ दलीय गठबन्धनको सहमतिमा कांग्रेस नेता कृष्ण यादव मुख्यमन्त्री 

Nada
२०८२ मंसिर १९ गते १६:०३
Shares
मधेशमा ७ दलीय गठबन्धनको सहमतिमा कांग्रेस नेता कृष्ण यादव मुख्यमन्त्री 

काठमाडौं : मधेस प्रदेशमा सात दलको सहमतिमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

ncell

सात दलको शुक्रबार बसेको बैठकपछि प्रदेश प्रमुख सुरेन्द्र लाभसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले बताए । 

सात दलीय गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

ताजा खबर

सम्बन्धित खबर