२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

धापासीको एक घरमा भीषण आगलागी

shivam cement
२०८१ पुष ४ गते १९:१६
Shares
धापासीको एक घरमा भीषण आगलागी

काठमाडौं : काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी भएको छ ।

धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । 

आगलागीले छरछिमेकसमेत प्रभावित भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकल पुगेर आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर