२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

माओवादी कर्णाली प्रदेश संसदीय दलको नेता शर्माले दिए पदबाट राजीनामा 

Nada
२०८२ मंसिर १७ गते १५:०८
Shares
माओवादी कर्णाली प्रदेश संसदीय दलको नेता शर्माले दिए पदबाट राजीनामा 

काठमाडौं : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । 

ncell

बुधबार उनले प्रमुख सचेतक कृष्णबादुर जिसीलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् । 

पत्रमा उनले आफूले दल नेताबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शर्मा हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका छन् । तर उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

ताजा खबर

सम्बन्धित खबर